२३ जेष्ठ २०८३, शनिबार

बानेश्वर क्षेत्रमा अराजकता मच्चाइरहेको समूहलाई सेनाले लियो नियन्त्रणमा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । मध्यरात बानेश्वर क्षेत्रमा अराजकता मच्चाइरहेको समूहलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

लुटपाट तथा आगजनी लगायतका हिंसात्मक घटना रोक्न नेपाली सेनाको नेतृत्वमा राति १० बजेदेखि सेना परिचालित भएको छ ।