१ कार्तिक २०८३, शनिबार

ओलीले छोडे बालुवाटार

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् ।

आज राजीनामा दिएर स्वीकृत भएलगत्तै उनले बालुवाटार छोडेका हुन् । उनी कहाँ गए भन्ने खुल्न सकेको छैन ।