८ असार २०८३, सोमबार

हेटौंडामा पनि कर्फ्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ भदौ । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज दिउँसो १ बजेबाट राति १२ बजेसम्मका लागि कर्फ्यु लगाएको हो ।