२३ जेष्ठ २०८३, शनिबार

कलंकी तनावग्रस्त

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । जेनजी आन्दोलनको दोस्रो दिन आज पनि जेनजी समूहले आन्दोलन जारी राखेका छन् । बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो । प्रदर्शनकारीहरूले कलंकीको मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन् ।