६ श्रावण २०८३, बुधबार

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।