२७ असार २०८३, शनिबार

भन्सार सम्बन्धी विधेयक प्रमाणीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ भदौ । भन्सार सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भइ आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।