१० असार २०८३, बुधबार

वसन्तपुरमा इन्द्रजात्राको रौनक (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शनिबार काठमाडौंको वसन्तपुरमा मनाइएको छ । जात्राको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगर प्रमुख बालेन साह लगायतले अवलोकन गरेका थिए । यसैदिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ ।