
काठमाडौं, २१ भदौ । राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरेका छन् । दशरथ रंगशालामा शनिबार हुने बंगलादेशसँगको खेल अगाडि खेलाडीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् । खेलाडीहरूलाई काठमाडौं महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत लगायतले स्वागत गरेका थिए ।









प्रतिक्रिया