२८ असार २०८३, आइतबार

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी ८ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने निणर्य गरेको हो ।

बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।