५ असार २०८३, शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।