१७ कार्तिक २०८३, मंगलबार

धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।

बुधबार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् ।

जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।