२७ जेष्ठ २०८३, बुधबार

हप्ता दिनभित्र दर्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी, यी हुन मन्त्रिपरिषद्का निर्णयहरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि सात दिने अल्टिमेटम दिएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दर्ता हुन बाँकी रहेका सामाजिक सञ्जाललाई दर्ता गर्न अल्टिमेट दिएको हो ।

तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू–