काठमाडौं, १० भदौ । सन्तोष राजावादी भनिने सन्तोष सिलवाल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको हो ।
गोरखापत्रमा मंगलबार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो । उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउने धम्की दिएका थिए ।








प्रतिक्रिया