५ असार २०८३, शुक्रबार

काँग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापतिको उम्मेदवार बनाउने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको लागि ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने भएका छ ।

आज बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दिलेन्द्रप्रसाद बडुलाई सभापति बनाउने तयारी भए पनि अन्तिम समयमा आएर संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय भएको हो ।

समिति सभापतिका लागि मंगलबार मनोनयन दर्ता र बुधबार निर्वाचनको तालिका छ ।