काठमाडौं, १० भदौ। नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सभापति उमेदवार चयन गर्ने बताइएको छ ।
काँग्रेसकै रामहरि खतिवडाले राजीनामा दिएपछि समिति सभापति पद रिक्त छ ।








प्रतिक्रिया