काठमाडौं, ९ भदौ । काठमाडौंको तारकेश्वरको खेलामा इभी माइक्रो खसेको छ ।
तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खसेको हो ।
माइक्रोमा चालक बाहेक कोही सवार थिएनन् । चालक पनि शकुसल रहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया