इटहरी, ९ भदौ । नेकपा (एमाले) सुनसरीको अध्यक्षमा पर्शुराम यादव चयन भएका छन् ।
छैठौं बैठकले यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष निलम खनालको निधनपछि अध्यक्ष पद रिक्त थियो ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया