काठमाडौं, ८ भदौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना पार्टीका दुईजना मन्त्री फिर्ता बोलाउने भएको छ ।
पार्टी बैठकले दुई मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ पठाउने निर्णय गरेको हो ।
जसपाबाट प्रदीप यादव र नवलकिशोर साह मन्त्री छन् । उनीहरूको ठाउँमा डा.वीरेन्द्र महतो र रञ्जु झालाई पठाउने भएको हो ।









प्रतिक्रिया