२४ जेष्ठ २०८३, आइतबार

किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ३ भदौ । मकवापनुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको हो भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोन रहेका छन् ।

घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।