१८ असार २०८३, बिहिबार

कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशले भोली बुधवार सार्वजनिक बिदा दिएको छ । सरकारले प्रदेश स्थापना दिवस तथा सहिद दिवसको अवसरमा साउन ४ गते भोली बुधवार प्रदेश भरमा सार्वजनिक बिदा दिएको हो ।

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैत्र १७ गतेको निर्णय अनुसार भोली प्रदेशका सबै १० वटै जिल्लामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उपसचिव उत्तम गौतमले आज एक सूचना जारी गर्दै जानकारी गराएका छन् । प्रदेश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा रहने सूचनामा उल्लेख गरिएको छ ।