१ असार २०८३, सोमबार

सत्तापक्षको बैठकमा रञ्जिता श्रेष्ठ पनि सहभागी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । सत्तापक्षको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी भएकी छिन् ।

बैठकका लागि उनी कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी हुन् । नाउपाले यसअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्तारूढ एमाले र काँग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदको हस्ताक्षर लिइरहेका छन् ।

बैठकमा कांग्रेस, एमाले, जनमत, जसपा र लोसपाका नेताहरूलाई बोलाइएको बताइएको छ ।