काठमाडौं, ३० साउन । कुवेतमा विषाक्त मदिराको सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।
हालसम्म मृत्यु भएका २३ मध्ये १६ जना नेपाली रहेका हुन् ।
मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया