२ असार २०८३, मंगलबार

कुवेतमा ९ जना नेपालीको मृत्यु

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । कुवेतमा नौ जना नेपालीको मृत्यु भएको छ ।

विषाक्त मदिरा सेवनका कारण उनीहरूको पछिल्लो ३ दिनमा मृत्यु भएको हो । १५ जनाभन्दा धेरै नेपाली उपचाररत छन् । विषाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका थिए ।

घटनाबारे बिष्तृत विवरण आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।