१ असार २०८३, सोमबार

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैछन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले देशको समग्र अवस्थाका बारेमा जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको जानकारी दिए। यस्तै ओलीले बैठकमा आफ्नो तुर्कमेनिस्तान भ्रमणको बारेमा पनि जानकारी दिने छन् ।

प्रमुख सचेतक बर्तौलाका अनुसार दिउँसो १ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।