५ श्रावण २०८३, मंगलबार

तस्वीरमा हेर्नुहोस् प्राकृतिक सुन्दरताले भरिएको बागलुङको दिजगाउँ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २८ साउन । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्छ । चारैतिर हरियाली जंगलहरुको बीचमा रहेको दिजगाउँमा काठका फ्याकले छाएका मौलिक घरहरु देख्न सकिन्छ । विकासका हिसाबले पछाडि परेपनि स्वच्छ वातावरण र मनोरम प्राकृतिक सुन्दरता र मौलिकतासँग रमाउन दिज गाउँ पर्यटकहरुको रोजाईमा पर्दछ ।

तस्वीरहरु: टार्जन लिम्बु