१५ असार २०८३, सोमबार

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यो वर्षको तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ ।

हरेक वर्ष तीजमा ‘पुतलीको भट्टी’ श्रृंखलामा गीत गाउँदै आएकी माझीको बुधबार बिहान ‘पुतलीको भट्टी’ भाग–२१ सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत सुन्दरमणि अधिकारीको रहेको छ ।