२१ जेष्ठ २०८३, बिहिबार

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । प्रतिनिधि सभाअन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ ।

आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो । सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ः०० बजे बस्नुअघि बैठक बोलाइएको थियो ।