७ असार २०८३, आइतबार

राससको महाप्रबन्धकमा राई नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्धराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् ।

प्रेस चौतारीका केन्द्रिय सदस्य समेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।