१ श्रावण २०८३, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सीको प्रायोजकमा नासा सेक्युरिटीज

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ साउन । नासा सेक्युरिटीज नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी प्रायोजन गरेको छ ।

नेपाल क्रीकेट संघ क्यान र नासा सेक्युरिटीजबिच जर्सी प्रायोजन गर्ने सम्झौता भएको हो । सम्झौतामा क्यानमा अध्यक्ष चतुरबहादुर चन्द र सेक्युरिटीजका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले हस्तान्तरण गरे ।

जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। विभिन्न टिमले टेन्डर प्रक्रियामा सहभागी हुँदा सेक्युरिटीजले हात पारेको हो । सेक्युरिटीजको नामसहित जर्सी सार्वजनिक गरिएको छ । सम्झौता भएको रकम भने खुलाइएको छैन ।