२१ जेष्ठ २०८३, बिहिबार

नेपाल उत्तर कोरियासँग ११ गोलले पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेपाल एएफसी यू-२० महिला एसियन कपमा उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको छ ।

भुटानमा जारी छनोट खेलमा नेपाल ११-० ले पराजित भएको हो । पराजित भएसँगै नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।

समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।