४ असार २०८३, बिहिबार

उत्तराखण्ड धरालीको बाढीका बेपत्ता भएकामध्ये एकजना नेपालीको शव फेला

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । भारतको उत्तराखण्डस्ति धराली गाउँमा आरिघोप्टे वर्षापछि आएको बाढीमा बेपत्ता भएकामध्ये एकजना नेपालीको शव फेला परेको छ ।

नौजना हराइरहेकामा आज थप एकजनाको शव फेला परेको परेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।

बाढीमा अझै आठ नेपाली हराइरहेका छन् ।

बाढीबाट १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।