१६ असार २०८३, मंगलबार

देव खनाल १५ लाखमा चितवन राइनोजमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि देव खनाल १५ लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्ध भएका छन् । खनालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए ।

खनाललाई अनुबन्ध गर्न चितवन राइनोज र लुम्बिनी लाइन्स प्रतिस्पर्धामा उत्रिएका थिए । दुवै टोलीको बोली १५ लाखसम्म पुगेपछि गोलाबाट देवलाई चितवनले पाएको हो ।