काठमाडौं, २३ साउन । एएफसी यू-२० महिला एसियन कप छनोटमा साउदी अरेबियालाई पराजित गर्दै नेपाल विजयी भएको छ ।
भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि सुकृया मियाले निर्णायक गोल गरिन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया