
काठमाडौं, २३ साउन । रोपाइँ सकिए लगत्तै किसानहरू धान गोडमेलमा गर्न र मल हाल्न व्यस्त देखिन थालेका छन् । हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ । सोही क्रममा अहिले मोरङको जहदा गाउँपालिकास्थित हरियो फाँटमा किसानहरु धमाधम धान गोडिरहेका हुन् ।










प्रतिक्रिया