२५ असार २०८३, बिहिबार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा देखिएको भीडभाड (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अवलोकनकर्ताहरु झुम्मिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार (साउन २१ गते) बाट सुरु भएको पाँच दिनसम्म चल्ने एक्स्पोमा २३ वटा चारपाङग्रे र १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन् ।

तस्वीरहरू–