२७ जेष्ठ २०८३, बुधबार

नेपाली महिला फुटवल टोली फिफा वरियतामा हालसम्मकै उच्च स्थानमा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेपाली महिला फुटबल टोली फिफा वरियतामा हालसम्मकै उच्च स्थानमा पुगेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मार्दै ८७औं स्थानमा उक्लिएको हो ।