९ असार २०८३, मंगलबार

बीवाईडी अट्टो १ सार्वजनिक, कति पर्छ मूल्य ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । बीवाईडीको नेपाली बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी अट्टो १ ईभी सार्वजनिक गरेको छ।

आजदेखि भृकुटीमण्डपमा सुरु भएको एक्स्पोमा साइमेक्सले अट्टो १ सार्वजनिक गरेको हो।

यो गाडी नेपालमा डाइनामिक र प्रिमियम भेरियन्टमा ल्याएको छ। यसअनुसार डाइनामिकको मूल्य २८ लाख ९५ हजार र प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ राखिएको छ।