२६ असार २०८३, शुक्रबार

बाढीले धराला गाउँ नै बगायो, कयौँ बेपत्ता

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । भारतको उत्तराखण्डस्थित धराली गाउँ बाढीले बगाएको छ ।

खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले गाउँ नै बगाएको हो ।

बाढीमा परेर चारजनाको मृत्यु भएको पुष्टि भएको छ भने कयौँ बेपत्ता भएका छन् ।