२८ जेष्ठ २०८३, बिहिबार

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँले गरे दावी पेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

यसअघि हिजो बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।