११ कार्तिक २०८३, बुधबार

तीर्थालु लिएर हलेसीबाट फर्किँदै गरेको गाडी भीरबाट खस्यो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । खोटाङको हलेसीबाट तीर्थालु लिएर फर्किँदै गरेको गाडी भीरबाट खसेको छ ।

कम्तीमा १७ जना सवार विंगर गाडी जयरामघाटमा भीरबाट खसेको हो । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ आएको थियो ।

गाडी डेढ सय मिटर तल खसेको बताइएको छ । प्रहरीले उद्वार गरिरहेको छ । थप विवरण आउँन बाँकी छ ।