काठमाडौं, १८ साउन । पतञ्जली जग्गा प्रकरणमा पतञ्जली योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आज विशेष अदालतले सिंहसँग ३५ लाख रूपैयाँ धरौटी माग गरेको हो ।
यही प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि ३५ धरौटीमै रिहा भएका थिए ।









प्रतिक्रिया