१ श्रावण २०८३, शुक्रबार

तनहुँमा बस दुर्घटना : पाँचजना घाइते, एकको अवस्था गम्भीर (अपडेट)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ साउन । तनहुँबाट चितवन आउँदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

ग २ ख १०७७ नंबरको बस ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा सहिदलखन गाउँपालिका ६ की ४० बर्षीया सुनु थापा, सहिद लखन-६ रानीस्वाँराकी ४३ बर्षीया सीता थापा, सोही ठाउँकी २८ बर्षकी मीना थापा मगर, गोरखा नगरपालिका-९ का ५४ बर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका८ बर्षका खुशी राम रामदाम रहेका छन् ।

सुनुको अवस्था गम्भीर छ ।