काठमाडौं, १८ साउन । सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईबीच सहमति भएको छ ।
आज सरकार र अनशनरत मेयर भट्टराईबीच सहमति भएको हो । सहमतिसँगै भट्टराईले अनशन तोडेका छन् ।
बाँसको प्रवर्द्वनको माग गर्दै उनी माइतीघरमा अनशन बसेका थिए ।









प्रतिक्रिया