चितवन, १८ साउन । गोरखाबाट चितवनको नारायणगढ आउँदै गरेको यात्रुवाहक बस तनहुँमा दुर्घटना भएको छ । ग २ ख १०७७ नम्बरको बस ऐना पहरामा दुर्घटना भएको हो । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया