
काठमाडौं, १८ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
शुक्रबार एक तोलाको १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । शुक्रबार २ हजार २३५रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।









प्रतिक्रिया