२४ असार २०८३, बुधबार

सवारी लाइसेन्सको म्याद अब १० वर्ष

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स) को म्याद दश वर्ष बनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो।

यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको थियो । उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन् ।