१ असार २०८३, सोमबार

२३ कर्मचारीलाई खटाएको ठाउँमा हाजिर हुन गृहमन्त्रालयको निर्देशन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । खटाएको ठाउँमा नगएका २३ कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन गृहमन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना मार्फत विभिन्न मितिमा सरुवा तथा पदस्थापन भइसकेका तर अहिलेसम्म सम्बन्धित कार्यालयमा उपस्थित नभएका कर्मचारीको नामावली सार्वजनिक गर्दे हाजिर हुन निर्देशन दिएको हो ।

मन्त्रालयले १८ जना शाखा अधिकृत र ५ जना नासुलाई २४ घण्टे निर्देशन दिएको छ ।