काठमाडौं, २० साउन । गायिका सुनिता अधिकारीको स्वरमा रहेको तीज गीत ‘बैंश ढलमल, म त अलमल’ सार्वजनिक भएको छ ।
यो गीतमा उनलाई गायनमा सरोज विरही कार्कीले साथ दिएका छन् । गीतमा कार्कीकै संगीत रहेको छ । गीतको भिडिओमा रिया खड्का र अमिस उपरकोटी फिर्चड छन् ।
भिडिओको निर्देशन शिव विक ले गरेका हुन् ।








प्रतिक्रिया