२१ जेष्ठ २०८३, बिहिबार

अमेरिकी सेनाको लडाकु विमान दुर्घटना

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । अमेरिकी सेनाको लडाकु विमान दुर्घटना भएको छ ।

एफ–३५ लडाकु विमान क्यालिफोर्नियाको लिमोर नौसेना हवाई अड्डा नजिकै दुर्घटना भएको हो ।

तालिमका क्रममा विमान दुर्घटना भएको बताइएको छ । दुर्घटनामा दुईजना पाइलट घाइते भएका छन् ।

उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।