
काठमाडौं, १४ साउन । सेयर कारोबारी दीपेन्द्र अग्रवाल रिहा भएका छन् ।
ठगी र विश्वासघातको आरोपमा पक्राउ परेका अग्रवाललाई काठमाडौ जिल्ला अदालतको अनुमतिमा हाजिरी जमानीमा रिहा गरिएको हो । अग्रवालमाथि ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
काठमाडौं प्रहरी परिसरले अग्रवाललाई ५ साउनमा टोखाबाट पक्राउ गरेको थियो ।









प्रतिक्रिया